Asked by Anonymous User

on 4/8/19

मेरो जिब्रोमा घाँउ हुन्छ किन होला? डाक्टर सँग परामर्श लिनु थियो

Replies to question

Post Reply

कस्तो खालको घाउ हो, दुख्ने वा नदुख्ने कति भयो आएको सबै कुरा विस्तृतमा राखिदीनुभए सजिलो हुनेथियो । धन्यवाद

Answered on 4/8/19

Post your Reply

Press Here to type in नेपाली ➤