Asked by Shiva kumar paudel
on 5/8/19
मेरो बुवाको प्रोस्टेड ग्ल्यान्ड बढेको छ डक्टरले TURP बिधिबाट अप्रेसन गर्ने सल्लाह दिनुभाछ तर दुई पटक सम्म TURP गर्दापनी ग्ल्यान्ड बढिरहेको छ अब यो प्रोस्टेड गल्यान्ड लाइनै फ्याल्न मिल्छ कि नाइ बुवाको उमेर 70 भैसकेको ले अब यस्को आबस्यक नपर्ने भयको हुदा हामी यो ग्ल्यान्ड नै फाल्नी मनस्थिती मा छौ।