Asked by Anonymous User
on 15/8/19
म २९ बर्ष को युवक हु।मेरो बिवाह भयको ९ बर्ष भयो हाल सम्म हाम्रो १ जना पनि सन्तान भयको छैन। ३ बर्ष अगाडि मलाइ mumps भएर orchaitis पनि भयको थियो। बिवाहा भएको २ बर्ष पछि मेरो wife pregnent भइ अत त्यो बेला हाम्रो इछा थिएन र हामिले madical abortation गरिउ।त्यस पछिको दिन बाट हामी ले barrear mathod अपनाएउ।अत; हामी ले सन्तान को लागि प्रयास गरेको २ बर्षा भयो। तर पनि भयन अन्तत मैले मेरो lab साथी सङ मेरो बिर्य chek गराय बिर्य बिल्कुलै देखियन यति सम्म कि एउटा मरेको बिर्य पनि देखियन । म धेरै निरास भय।डा. साब ले यस्को सोलुसन बताइ दि