Asked by Anonymous User ,31 years
on 24/8/19
Back body pain Kammar dhuknu ko reason k hunx ra yeslai kasari niko parna sakinx?
Asked by Anonymous User ,31 years
on 24/8/19
Back body pain Kammar dhuknu ko reason k hunx ra yeslai kasari niko parna sakinx?
कम्मर दुख्नुको कारण धेरै हुन्चन। कारण थाहा पाएर सोहिअनुसार उपचार गर्न सकिन्छ । लामो समयसम्म उभिने, गह्रौ सामान उचाल्ने आदि कारणले पनि हुन सक्छ । त्यस्तो हो भने आफ्नो दीनचर्यामा सुधार ल्याउनपर्छ । थप उपचारको निम्ति एकपटक हाडजोर्नीको चिकित्सकलाई भेटेर सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत हाडजोर्नी डक्टरसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic
Asked by Sam P ,28 years
21 hours, 55 minutes ago
Asked by Anonymous User ,34 years
1 day, 5 hours ago