Asked by Anonymous User

on 25/8/19

hello sir... kohi bela mero.kutu bata dherai blood pump huncha ani body ma blood circulate to my whole body. I feel that blood goes throught my head till toes... what is the main cause n what shall I do?

Replies to question

Post Reply
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

कृपया मनोचिकीत्सक(Psychiatrist) को नियमित निगरानी(Regular Follow-up) मा रहेर Adequate मात्रा को औषधी र Therapy सिक्नु हुन सल्लाह दिन्छु। अरु पनि जिज्ञासा भए निशंकोच राख्नु होला।

Answered on 27/8/19

3 time bhayeko yesto.

Answered on 27/8/19
Dr. Subodh Dahal

Psychiatry and Mental Health , 5 Years of practice

ज्योती जी! तपाईंले Anxiety Symptoms को लागी खाई रहनु भएको औषधी को मात्रा पुगेको छैन। त्यसैले गर्दा लक्षणहरु बसीरहेको हो। तपाईंको उमेर, तौल र लक्षणका आधारमा औषधी मिलाए छिटै ठिक हुन्छ। Newcita Plus मा मिक्स रहेको Clonazepam औषधी लामो समय प्रयोग नगरेको राम्रो।

Answered on 27/8/19

यसको कारण एन्जाइटी वा अरु कुनै मनोरोग हुन सक्छ । एकपटक मनोचिकित्सकलाई भेटेर थप परामर्श लिन सकिन्छ । हाम्रोडक्टर मार्फत मनोचिकित्सक संग थप परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/consult/dr-suman-prasad-adhikari

Answered on 27/8/19

विशेष गरि मेरो यो समस्या राती हुन्छ सुत्ने बेला । एक्कसी मुटु बाट रगत धेरै pump हुन्छ अनि शरीर भरी रगत circulate भए को थाहा हुन्छ। खुट्टा देखि टाउको सम्म रगत बगेको थाहा हुन्छ । तेस पछी मुटु को palpitation हुन्छ अनि डर लाग्छ । म anxiety patient हो । medicine inderal 10 अनि newcita plus खान्छु । मेरो Bp 120/80 cha. yesto k karan le bhayeko ho....

Answered on 27/8/19

प्रश्न अलिक प्रष्ट भएन । के समस्या भएको, कतिन्जेल भयो यस्तो भएको अलि स्पस्ट राखिदिनुभए समाधानको निम्ति सजिलो हुनेथियो। धन्यवाद

Answered on 25/8/19

Post your Reply

Press Here to type in नेपाली ➤