Asked by Bimal Tamrakar

on 26/8/19

मेरि आमाले प्रयोग गर्दै आुउनु भाको1foracort inhaler सर्तेज भाको छ कतै किन्न पायन अब यस्को बिकल्प के हुनसक्छ भन्ने कुरा जानकारि पाउन सकिन्छ?

Replies to question

Post Reply

एकपटक टीचिङ अस्पताल अगडी वा त्रिपुरेश्वर टेकु तिरको फार्मेसीमा सम्पर्क राख्नुहोला । तपाइँको पुरानो जस्तो नभएनी अरु कुनै ब्रान्डको पाइन सकिन्छ ।

Answered on 27/8/19

Post your Reply

Press Here to type in नेपाली ➤