Asked by Anonymous User ,29 years

on 27/8/19

Dear sir, hand kamne problem xa ekxin straight gare rakhe bhane mero hand automatic kamne garxa. maile kunai alcohol abuse pani pahile gareko xaina k reason le hola?

Replies to question

Post Reply

हात काम्ने काराण धेरै हुन्छन। तपाईंले भनेजस्तै रक्सी सेवन एउटा हो । थाइराइड हर्मोनको गडबडीले पनि यस्तो हुन सक्छ । अन्य नसा सम्बन्धी रोगहरुको कारन पनि यस्तो हुन्छ । यकपटक नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटी आवश्यक जाँच गरी सोहिअनुसार गर्नुहोला । धन्यवाद

Answered on 27/8/19

Post your Reply

Press Here to type in नेपाली ➤