Asked by Anonymous User
on 30/8/19
२६ उमेरमा ५९ किलोग्राम तौल १६० सेन्टिमिटर उचाई भएकी मेरि श्रीमतीको FEV1/predicted : 91% छ । यो भनेको के हो ।
Asked by Anonymous User
on 30/8/19
२६ उमेरमा ५९ किलोग्राम तौल १६० सेन्टिमिटर उचाई भएकी मेरि श्रीमतीको FEV1/predicted : 91% छ । यो भनेको के हो ।
Fev1 भनेको फोक्सोको क्षमता जाँच गरेर आउने एउटा नतिजा हो । Fev1 predicted 90% भन्दा माथी हुनु सामन्य नै मानिन्छ । अरु कुनै लक्षण, स्वासप्रस्वासमा समस्य आदि छ कि नाइ भन्ने मा भर पर्छ। एकपटक चिकित्सकको परामर्श लिनुहोला। धन्यवाद
Asked by Niraj Babu Yadav ,20 years
3 days, 22 hours ago
Asked by Anonymous User ,30 years
1 week, 6 days ago