Asked by Anonymous User

on 7/9/19

मलाई सुगर लागेको 8 बर्ष भयो मेरो सुगर लेबल पार्य धेरै हुन्छ लगभग 2/3सय एसलाइ सामान्य अबस्थामा ल्याउन के गर्नुपर्ला?औषधि ग्याकोमेट 500 बिहान बेलुका खान्थे अहिले सिप्टिन 100mg khadai छु तर पनि सामान्य छैन। राम्रो सुझाब सल्लाह दिनुहोस्

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । सुगरको औषधि कुन अस्पताल वा चिकित्सकबाट लिइरहनुभएको छ ? सुगर लेवल ठिक नभएमा औषधि बढाउने वा परिवर्तन गर्नुपर्ने हुन सक्छ । एकपटक देखाइरहनुभएको डक्टरसंगै सल्लाह लिनुहोला। हाम्रोडक्टर मार्फत सुगर रोग विशेषज्ञसंग अनलाइन परामर्श गर्न चाहनुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/endocrinology

Answered on 9/9/19

Post your Reply

Press Here to type in नेपाली ➤