Asked by Anonymous User

on 7/9/19

सुगर बाट सावधानी अपनाउनुपर्ने कुराहरु के के हुन् जानकारी पाए हुन्थ्यो

Replies to question

Post Reply

चिकित्सकले औसधि खान सल्लाह दिनुभएको छ भने नबिराइ औसधि सेवन गर्नुहोला । समयमसमयमा फलो अप गरिरहनुहोला । चिल्लो र कार्बोहाइड्रेट युक्त गुलियो कुराहरु कम सेवन गर्नुहोला । रक्सी चुरोट नखानुहोला । दीनको आधा देखि एक घन्टा पसिना आउने शारीरिक व्यायाम गर्नुहोला ।

Answered on 9/9/19

Post your Reply

Press Here to type in नेपाली ➤