Asked by Anonymous User
on 11/9/19
appendix huda dabai khayer Niko hunxo ki nai ? video x-ray garda thaha pauxo ki k garnu parxo ??
एपेन्डिसाइटिसको प्रमुख उपचार विधि भनेकै अपरेसन हो । एपेन्डिक्स डल्लो परेको छ भने चै औसधि खाएर ६ हप्ता पछि अपरेसन गर्नुपर्ने हुन्छ । थप जानकारी नजिकैको अस्पताल गएर चिकित्सकसंग सल्लह गरेर लिनुहोला। धन्यवाद
Asked by sudib sulu ,26 years
4 days, 7 hours ago
Asked by Anonymous User ,29 years
4 days, 10 hours ago