Asked by Anonymous User

on 13/9/19

लामो समय करिब १ महिना देखि कुनै खाने कुरा खाय पछि तुरुन्तै बान्ता हुन्छ।खान मन नलाग्ने।अौषधि उपचार गर्दा ठिक नहुने।के कारणले होला।उपचार बताईदिय अाभारि हुने छु।

Replies to question

Post Reply

बान्ता हुने कारणहरु धेरै हुन्छन । किन भयो भनेर यकिन गर्न केही जाचहरु गर्न आवश्यक हुन्छ । त्यसको निम्ति एकपटक अस्पताल गएर परिक्षण गराउनुहोला । कहिलेकाही ग्यास्ट्राइटिसले पनि हुन सक्छ । पानी प्रसस्त खानुहोला र चिल्लो पिरो अमिलो नखानुहोला । खाली पेट नबस्नुहोला । धन्यवाद

Answered on 14/9/19

Post your Reply

Press Here to type in नेपाली ➤