Asked by saroj khanal

on 14/9/19

सर मैले रगतबाट होलबडी स्वास्थ परिक्षण गरेको थिएं अरु सबै नर्मल छ तर carcinoembryonic antigen (CEA) 0.00-5 हुनु पर्नेमा 6.20 छ यो कस्तो खाल्को समस्या होला ।।

Replies to question

Post Reply

यसको लेभल केही रोगहरुमा बढी देखिन्छ तर तपाइको अरु लक्षण, उमेर अन्य समस्या आदि हेरेर मात्र यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर चिकित्सकलाई भेटेर थप जानकारी लिनुहोला । कुनै नराम्रो समस्या छ कि भनेर अरु जाँच हरु पनि गर्नुपर्ने हुन्छ । त्यसैले एकपटक अस्पताल गएर चिकित्सकलाई भेटेर नै सल्लाह लिनुहोला।

Answered on 14/9/19

Post your Reply

Press Here to type in नेपाली ➤