Asked by Anonymous User

on 10/10/19

मेरो छोरी १६ वर्षको छ ।छोरीको ब्रेष्टमा र काखीमुनी गाँठो आएर सारै दु:ख्छ भन्छ।ब्रेष्ट क्यान्सरको जचाउने हस्पिटल र महिला डाक्टरको नाम ,फोन नम्बर दिनु भई सहयोग गर्दिुनस न।

Replies to question

Post Reply

काठमाडौंका ठुला अस्पताल र मेडिकल कलेजहरु जुनसुकैमा गएर परिक्षण गर्नुभए हुन्छ । क्यान्सरकै अस्पताल जाने भए भक्तपुर क्यान्सर अस्पताल जान सक्नुहुन्छ ।

Answered on 12/10/19

Post your Reply

Press Here to type in नेपाली ➤