Asked by Anonymous User
on 13/10/19
देब्रे कान को समस्या धेरै साल भयो दुख्ने पानी बग्ने गरेको मैले धेरै होस्पिट्लहरु मा देखाए सम्पुर्णले अपरेस्न नै गर्नु पर्छ भनुहुन्छ अरु कुनै बिक्ल्प भए भनी दिनुन अनुरोध गर्द्छु
धन्यवाद sir
Senior Clinician, 15 Years of practice
Tapain ko kaan ko jaali ko samasya (perforation) bhayeko hunasakxa, ra kaan paakne dohari rahanxa bhane operation garnu nai upayukta hunxa.
प्रश्नको लागि धन्यवाद । कुन रोग रहेको भन्ने कुरा खुलाउनु भएन । धेरै अस्पतालमा चिकित्सकहरुले अपरेसन नै गर्नुपर्छ भन्नुभएको भए अपरेसन नै आवश्यक हुन सक्छ । रीपोर्ट र अन्य समस्या सहित हाम्रोडक्टर मार्फत नाक कान घाँटी विषेशज्ञसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/ear-nose-throat
Asked by Sushan Gharti Magar ,18 years
12 hours, 49 minutes ago
Asked by Kalpana Shah
18 hours, 9 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?