Asked by Anonymous User
on 14/10/19
सर नमस्कार! मेरो समस्या भनेको नशा सम्बन्धि छ, L4-L5, L5-S1 को disk bulj हो! विगत 8 महिना देखि नियमित Physiotherapy एवं Exercise गर्दै आईरहेको छु तर पनि समस्या जिउको तिउ छ। Operation बारे के suggest गर्नुहुन्छ सर, operation कतिको खर्चिलो छ साथै पुर्ण रुपमा निर्मुल हुन्छ सर???