Asked by parshuram

on 18/10/19

मलाइ 4/5 दिन भयो जोरो आउदै छोडेको अब के मेडिसिन लिनु सर

Replies to question

Post Reply

ज्वरो आउनुको कारण धेरै हुन्छन । ज्वरो बाहेक अरु समस्या छ कि नाइ? जाचहरु नगरी केही भन्न सकिन्न । एकपटक नजिकैको अस्पताल गएर थप परिक्षण र अन्य समस्या पनि भनेर सोहिअनुसार गर्नुहोला। धन्यवाद

Answered on 20/10/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters