Asked by Rajkumar Tamang

on 21/10/19

दुई महिनाको बच्चालाई तातोपानी दिन मिल्छ कि मिल्दैन सर।

Replies to question

Post Reply

रुघाखोकीको लागी तर धेरै हैन 4 5 थोपा मात्रै के समस्या हुन्छ र सर ?

Answered on 23/10/19

५ महिनासम्म बच्चालाई आमाको दुधमात्र खुवाएको राम्रो । के समस्या परेर तातोपानी दिन लाग्नुभयो र?

Answered on 22/10/19

Post your Reply

Press Here to type in नेपाली ➤