Asked by Anonymous User

on 29/10/19

Hello sir.. mero aama lai.. pet fulne, khana man nalagne, wak waki hune... disaa ni kaloo hunxa.. kun dr. lai kun hospital ma dekhauda ramro hunxa.. plz bhani dinus ta malai..

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । ग्यास्ट्राइटिस, अल्सरले यस्तो समस्या देखिन सक्छ । अस्पताल गएर चिकित्सकलाई भेटेर दिशाको जाँच लगायत अन्य केही परिक्षण गरेसी मात्र यकिन भन्न सकिन्छ । कहिले कहि मुखबाट पाइप हालेर इन्डोस्कोपी भनिने जाँच पनि गर्नपर्ने हुन सक्छ ।त्यसैले नजिकको अस्पताल गएर चिकित्सकलाई भेटी थप परिक्षण गरि सोहिअनुसार गर्नुहोला।

Answered on 31/10/19

Post your Reply

Press Here to type in नेपाली ➤