Asked by Dipesh Aryal

on 1/11/19

मलाई आज 3 दिन भयो हलुका जरो आउछ अनि पातालो सिगान बगी रहन छ जिउ पनि हलुका भारी हुन्छ,मैले खानामा मुख बारेको पनि छैन नाक पनि पोली रहन छ के भाकोहो होला

Replies to question

Post Reply

सामान्य रुघाखोकी वा भाइरल फिभर हुन सक्छ। चिसो बाट बच्नुहोला। पानी प्रसस्त खानुहोला। ठिक नभए नजिकैको अस्पताल गएर चिकित्सकलाई देखाउनुहोला। धन्यवाद

Answered on 3/11/19
Prof. Dr. Robin Maskey

Consultant Endocrinologist

तपाई लै allergic रर्हिनितिस भाको हो. तब अल्लेग्र ओर ज़ल्लर १२० मग रति सुत्ने बेला मा ७ डायस खाएर हेर्नुस वयेना भामे नाक काँ न को दोच्तोर लै देखव्नौ होला

Answered on 1/11/19

Your query had send to respective doctors.For the link for more information: https://www.hamrodoctor.com/doctors/search?service=3&keyword

Answered on 1/11/19

Post your Reply

Press Here to type in नेपाली ➤