Asked by Anonymous User ,5 years
on 5/11/19
Right lower wisdom teeth आदि जस्तो कीराले खाएको जस्तो छ । डाक्टर लाई देखाउँदा त्यो teeth निकाल्नु भन्दै छन्। घर तिर त्यो teeth निकाले दिमाग मा असर गर्दछ। भन्दै हुनुहुन्छ। फेरि infection भएर अरु केइ हुन्छ हुँदैन। खाना खाँदा खाना अड्किन्छ त्यो teeth ma। K garney hola ?