Asked by Rajkumar Tamang

on 11/11/19

3 महीनाको बच्चाको लागि खोप लगाएर medical ma ""निको" माग्दा "आर्यामोल drops " चाहिँ दिन्छ यस्ले निकोको काम गर्छ र sir

Replies to question

Post Reply

दुबैमा हुने पारासिटामोल नै हो। अर्कै ब्रान्डको औसधि हो। त्यो पनि प्रयोग गर्न सकिन्छ।

Answered on 11/11/19

Post your Reply

Press Here to type in नेपाली ➤