Asked by Anonymous User
on 17/11/19
i am 23 years old and uric acid level 8.9 vako chha ...aru sabai normol chha ...k garne hola??? kasto medicine line hola ????
प्रश्नको लागि धन्यवाद । तपाइँलाई कुनै लक्षण नि छ कि त्यो बढेको मात्र देखिएको हो? Uric acid बढ्नुको कारण के हो भनेर खोज्न जरुरी छ । कुनै औसधी सेवन गर्नुहुन्छ कि, अरु कुनै पुरानो रोगहरु छ कि, रक्सी सेवन बढी गर्नुहुन्छ कि । यी सबै लक्षण र अन्य केही जाच गरेर किन uric acid बढेको यकिन गरेर मात्र औसधि सेवन गर्नपर्छ । यससम्बन्धी थप जानकारी र परामर्शको निम्ति हाम्रोडक्टर मार्फत यसको विशेषज्ञसंग परामर्श लिन यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctor/dr-deepa-shah2
Asked by Niraj Babu Yadav ,20 years
1 day, 20 hours ago
Asked by Anonymous User ,30 years
1 week, 4 days ago