Asked by Namobuddha
on 21/11/19
नमस्कार डा. साब, मेरो दाहिने घुडाको पाङ्ग्रा फस्केको (सरेको छ) कुन समयमा भयो याद छैन, यसको उपचार छ कि छैन ? कसरि गर्न सकिन्छ?
प्रश्नको लागि धन्यवाद । यसको लागि एक्स्रे लगायतको जाँच र परिक्षण गरेर भन्न सकिन्छ । नजिकैको अस्पताल गएर हाडजोर्नी विशेषज्ञसंग सल्लाह लिएर सोहिअनुसार गर्नुहोला। धन्यवाद
Orthopaedic Surgeon
एसको उपचार हुन्छ. एसको लागि तपाइको घुडा को जाच गर्नुपर्छ . तेस्पछि केहि अनुसन्धान गरेर समस्या पत्ता लगुना सकिन्छ. उपचारको धेरै जस्तो बिधि यहाँ सम्भाव छ. मलाई भेट्न सक्नु हुन्छ .
Asked by Niraj Babu Yadav ,20 years
1 day, 17 hours ago
Asked by Anonymous User ,30 years
1 week, 4 days ago