Asked by Anonymous User
on 27/11/19
एक बर्ष भयो हाम्रो गर्भ बसेको छैन । पछिल्लो समय मीन्स भएको 4 दिन पछि सेक्स भयो 5 र 6 दिन मा मात्र र अहिले मीन्स भएको छैन मीन्स हुने समय भन्दा 3 दिन अघि मात्र अलिकति मात्र रगत देखियो । अझै सम्म कुनै पनी गर्भ को चेक गरेको छैन । के यस्तो मा गर्भ रहने संभावना कतिको चान्स हुन्छ ?