Asked by Anonymous User
on 29/11/19
right shoulder and right chest pain hunch yo k karanle Hun sakch ??
धेरै कारणले हुन सक्छ । चोटपटक केइ लागेको भए, सुत्ने पोजिसन नमिलेर, कतै तन्केको वा बल परेको भए आदि । एकपटक परिक्षण र एक्स रे गरेसी यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर चिकित्सकको सल्लाहमा जाँच गराउनुहोला । धन्यवाद
Asked by Niraj Babu Yadav ,20 years
1 day, 17 hours ago
Asked by Anonymous User ,30 years
1 week, 4 days ago