Asked by Anonymous User ,31 years

on 5/12/19

नमस्ते डाक्टर । एक महिना पहिले मेराे श्रीमतीकाे मलद्वारमा सानाे टुक्रा मासु पलाएकाे रहेछ । शुरुमा त केहि महसुस भएन रहेछ तर केहि दिन देखि दुख्न थालेछ । यस्काे कारण के हाे र के गर्दा उचित हुन्छ बताइदिनुस । अब कुनै औषधि सेवन गर्दा हुन्छ कि डाक्टर ।

Replies to question

Post Reply

मलद्वारमा मासु पलाऊने कारण धेरै हुन्छन! एकपटक परिक्षण नगरी के भएको हो यकिन भन्न सकिन्न! पाइल्स, मासु पलाउने अरु नै कुनै रोग आदि हुन सक्छ ! त्यसैले एकपटक नजिकैको कुनै अस्पतालमा गएर चिकित्सकलाई देखाएर थप परामर्श लिनुहोला!

Answered on 5/12/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters