Asked by Roshan Bista

on 6/12/19

mahina wari gadbad ko lagi thapatali gada k hunca ra kk checkup garnoo parla

Replies to question

Post Reply

थापाथलीको स्त्रीरोग अस्पताल गएर चिकित्सकलाई भेटेर आवश्यक जाच र परिक्षण गराउनुहोला! अनि त्यसपछि चिकित्सक कै सल्लाहमा औसधी सेवन गर्नुहोला! धन्यबाद!

Answered on 7/12/19

Post your Reply

Press Here to type in नेपाली ➤