Asked by Shyam Kishor
on 24/12/19
४६ दिनको बच्चाले वाक वाक गरे जस्तो गर्छ, दिनको ३-४ चोटी के होला?
Asked by Shyam Kishor
on 24/12/19
४६ दिनको बच्चाले वाक वाक गरे जस्तो गर्छ, दिनको ३-४ चोटी के होला?
वाक वाक गरेजस्तो गर्छ कि साच्चै गर्छ नै? दुध खाएपछि सानो बच्च्लाई ढ्याउ गराएर मात्र सुताउनुपर्छ! यदि दुध खाएपछि त्यसो गरेको हो भने पछाडी ढ्याप ढ्याप गरेर मात्र सुताउनुहोला ! अरुबेला नि धेरै नै वाकवाक गरेको छ भने एकपटक नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखानुहोला!
Asked by Sameer Pant
3 hours, 41 minutes ago
Asked by Anonymous User ,34 years
11 hours, 7 minutes ago