Asked by Anonymous User
on 14/6/18
mero aakha bihana uttda kholna garo hunxa badi chalauxa ani aakha bata aasu aauxa
प्रश्नको लागि धन्यवाद। आखामा चिप्रा आएको छ, रातो भएको छ र आशु आउँछ भने आखाको इन्फेक्सन वा कन्जन्टिभाइटिस पनि भएको हुन सक्छ । आखा सफा राख्नुहोला र बिहान चिसो पानीले आखा धुनुहोला। समस्या ठिक नभएमा नजिकैको अस्पतालमा गएर आखारोग सम्बन्धि चिकित्सकलाई देखाउनुहोला।
Asked by Sushan Gharti Magar ,18 years
18 hours, 25 minutes ago
Asked by Kalpana Shah
23 hours, 46 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?