Asked by Raj Yonjan
on 7/1/20
Namastya sir, mero pita thailli ma stone bhayako raheycha video cray garda. minimum paisa Katie lagchahola operation garda sasto hamro kun hospital jada huncha. plz. suggest varnuhos.
पित्तथैली निकाल्ने आजकाल प्वाल पारेर दुरविनको सहायताले गरिन्छ । त्यसको लागि काठमाडौको जुनै अस्पतालमा नि गर्न सकिन्छ । वीर, टीचिङ्ग र मेडिकल कलेज जस्तै: सिनामन्ङल, जोरपाटी, किस्ट मेडिकल कलेज आदिमा अलि सस्तो पर्छ । ठ्याक्कै भन्न त सकिन्न तर यी माथिका अस्पतालहरुमा लगभग ३०-४० हजारसम्ममा अपरेसन गर्न सकिन्छ ।
Asked by Niraj Babu Yadav ,20 years
1 day, 10 hours ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago