Asked by Anonymous User
on 20/1/20
Help Post!! बच्चा जन्मेको 1 हप्ता देखि बाट अन्डकोष सुन्निएको छ । हायोड्रोसिल हो कि जस्तो लाग्यो ।यो मेरो बुबालाई नि थियो । मलाई नि छ त्यही भएर छोरा लाई नि भएको हो कि के होला ?? अहिले नै हस्पिटल लैजानु पर्छ कि घरेलु कुनै उपचार विधि छ ?? कुन हस्पिटल लैजादा राम्रो होला ?? plez