Asked by Anonymous User
on 20/1/20
sex gari sake paxi katti din vitra pregnancy test Garda thaha painxo ? pregnancy vako katti din vitra roknu sakinxo ?
Urine pregnancy test ले लगभग २ हप्तामा थाहा पाउन सकिन्छ । ४ हप्ता पछि भिडियो एक्सरेले यकिन गर्न सकिन्छ। ९ हप्तासम्म औसधिको प्रयोगले एबोर्सन गर्न सकिन्छ । एबोर्सन गराउन आफै औसधि किनेर खानुभन्दा एकपटक चिकित्सक वा आधिकारिक स्वास्थ्यकर्मीलाई देखाएरमात्र खानुहोला । गर्भपतन भन्दा गर्भनिरोधक अस्थाइ साधनको प्रयोग बढी गर्नुहोला । धन्यवाद
Asked by Niraj Babu Yadav ,20 years
1 day, 6 hours ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago