Asked by Poudel Sudip ,35 years

on 19/6/18

मेराे ढाड दुखेकाे सात मिहना भैसकदा पनि अज धेरै दुखि रहन्छ । mri का बेफाइदा फाइदा के के हुनेछन् हाेला।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । ढाड दुख्ने कारणहरु धेरै हुन्छन: कहिले मान्सपेसीको चोटपटकले, कहिले नसा च्यापिएको।समस्याले कैले लामो समय उभेर बस्दा वा बस्ने स्थिती नमिलेर आदि । अब कुन कारणले गर्दा हो भनेर यकिन गर्न एक्सरे, एम आर आइ आदि जाचहरु आवश्यक पर्छ । एम आर आइ को बेफाइदा त्यस्तो साह्रै छैन, १२-१५ हजार सम्म पर्न सक्छ । हाडजोर्नीको चिकित्सकको सल्लाहमा जाच गराउनुहोला।

Answered on 20/6/18
Dr. Yagya Raj Pokharel

Emergency Medicine & GP

MRI को खासै बेफाइदा छैन! अलि महँगो मात्र हो! तर गर्नु भन्दा अघि एकपल्ट हाडजोर्नी डाक्टर साब लाई सल्लाह लिनु होला!

Answered on 19/6/18

Post your Reply

Press Here to type in नेपाली ➤