Asked by kamal dani
on 10/2/20
नमस्ते मलाई बारम्बार रुपमा रुघा लाग्ने गर्छ । १ महिनामा २ चोटि जति १०-१५ दिनमा ठिक हुन्छ तर केही समयपछी पुन रुघा सुरु हुन्छ , यो समस्या लामो समय देखि देखिदै आएको छ I नाकको हड्डी अलि बाङ्गो जस्तो छ । साथै immune power पनि कम छ मैले यो समस्या बाट छुट्कारा पाउन के गर्नु पर्ला ?