Asked by Anonymous User

on 22/6/18

malai testis ma pain huncha ani tyo sardai aahilay khutta ra pachadi dadh ma ni bhairayako cha

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । अन्डकोसमा दुख्ने कारणहरु धेरै हुन्छन । दुखाइ साथसाथै चोटपटक लागेको, सुन्निएको आदि भएको छ कि नाइ भनेर पनि भर पर्छ। कहिलेकाही पिसाव नलीमा ढुङ्गा भएमा पनि तलसम्म दुख्दै आउने हुन सक्छ । एकपटक पिसाबनलिको र पेटको भिडिय्ल एक्स्रे गराउनु होला। त्यसको लागि नजिकैको अस्पतालमा सर्जरीको चिकित्सकलाई देखाउनुहोला।

Answered on 23/6/18

Post your Reply

Press Here to type in नेपाली ➤