Asked by Anonymous User
on 19/2/20
म गर्भवती हुँदा देखि नै मलाई दाद थियो अहिले मेरो एक महिना को बच्चा छ,उस्लाइ पनि अहिले गालामा दाद जस्तो गोलो फुस्रो दागी देखिदै छ ,,, अब के गर्ने होला,, मैले दबाई खानु हुन्छ कि हुँदैन होला?? बच्चालाई लाउने खुवाउने दबाइ हुन्छ ???##