Asked by Anonymous User

on 23/6/18

मलाई २ हप्ता देखि खाना खाने बितीकै रिङटा लाग्न खोज्ने वाक वाकि अाउन खोज्छ मुटुको धड्कन पनि धेरै धड्किने गर्छ सास फेर्न पनि गार्‍हो हुन्छ? के भाको होला सर..

Replies to question

Post Reply

मुटुको धड्कन सास फेर्ने गार्‍हो हुने यसको कारण के होला ...

Answered on 24/6/18

मुटुको धड्कन सास फेर्ने गार्‍हो हुने यसको कारण के होला ...

Answered on 24/6/18

प्रश्नको लागि धन्यवाद। रिंगटा लाग्ने वाकवाकी आउने समस्या धेरै कारणले हुन सक्छन। केही रगतको जाचहरु आवश्यक पर्न सक्छ। रगतमा सुगरको मात्रामा गडबडी भयो भने, प्रेसर गडबडी भयो पनि यस्तो हुन सक्छ । एकपटक गएर नजिकैको अस्पतालमा चिकित्सकलाई देखाएर परिक्षण गर्नुहोला।

Answered on 24/6/18

Post your Reply

Press Here to type in नेपाली ➤