Asked by Keshab Xtha
on 1/3/20
मेरो बिहान मा खाना खायेपछी दाहिने पट्टि करङ को छेउमा ग्यास भरियेर अशहज हुन्छ 1घन्टा सम्म हुन्छ । डकार गरेपछी ठिक हुन्छ । बिहान बेलुका तेस्तो हुदैन दिउँसो मात्र हुन्छ ।भोक पनि अत्ति धेरै लाग्छ ।। खाना खायेपछी पेट तातो हुनि अल्छी र निन्द्रा लाग्छ अनि फेरि भोक लाग्छ ।। सल्लाह सुझाब दिनु होला