Asked by HD Support Team

on 3/3/20

Mero second baby vaye paxi alik dherai pisab lagthiyo ahile mero baby 2 year ko vayo but malai ahile jhan dherai pisab lagx ani seto pani ni dherai hunx

Replies to question

Post Reply

बढी पिसाब लाग्ने सेतो पानी बग्ने इन्फेक्सनको कारणले हुन्छ । एकपटक नजिकैको अस्पताल गएर पिसाब जाँच र कल्चर गराउनुहोला। सरसफाइमा ध्यान दिनुहोला, पानी प्रसस्त पिउनुहोला। थप प्रश्नको लागि स्त्रीरोग विशेषज्ञसंग परामर्शको लागि यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/doctors?service=4

Answered on 3/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters