Asked by Anonymous User ,34 years

on 4/3/20

मेरो श्रीमती २ महिनाको गर्भवति छिन । ४/५ दिन भयो योनिबाट रगत देखा परेको छ । बगेको छैन तर योनिमा अाैला राख्दा अाैलामा रगत लाग्छ । के भएको होला ?

Replies to question

Post Reply
Dr. Swasti Sharma

Gynaecologist and fertility specialist

गर्वावती हुँदा रगत आएको राम्रो होइन .तुरुन्त डाक्टर को मा गएर जचाउनुपर्छ.

Answered on 4/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters