Asked by Anonymous User ,26 years

on 4/3/20

मलाई किड्नी को वको थौउमा दुक्क्क्ष आनी पिसाब लागको जस्तो हुन तर तोउलिते जधा पिसाब हुन्न आनी पिसाब पोल्क्क्ष आनी टाउको दुक्क्क्ष आनी कहिल वाकवाक हुन्क्क्ष

Replies to question

Post Reply
Dr. Ajay Parajulee

General, GI and Laparoscopic Surgeon, 13 Years of practice

किड्नीको संक्रमण, पिसाबमा संक्रमण अथवा पत्थरीको कारणले हुनसक्छ। पेटको भिडियो एक्सरे र पिसाको जाँच गराउनुपर्ने हुन्छ।

Answered on 5/3/20

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters