Asked by Dipesh Aryal
on 6/3/20
मलाई Gastric को सम्स्य छ मेडिसिन पनि खाई राख छु gasing पनि धेरै हुन्छ सुत्न मात्र 5घन्टा को समय हुन्छ 24hrs मा तर पनि Gastric बडि राख छ,पेट दुखी राख छ के भाको होला ?
पानी प्रसस्त खानुहोला। चिल्लो पिरो अमिलो कम खानुहोला। खाली पेट नबस्नुहोला। लामो समयको ग्यास्ट्राइटिसको लागि एकपटक पेट रोग विशेषज्ञलाई भेटी थप सल्लाह र परिक्षण गराउनुहोला। धन्यवाद
Asked by Niraj Babu Yadav ,20 years
23 hours, 51 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago