Asked by suroj bc ,32 years
on 11/3/20
पेटको माथिल्लो बिच भागमा दुख्ने तथा बिहान उठ्नु अगाडि ढुकढुक गरिरहेको हुन्छ साथै पेट अत्याधिक पोल्ने गर्छ कारण के होला?
ग्यास्ट्राइटिसको समस्याले यस्तो भएको हुन सक्छ । पानी प्रसस्त खानुहोला, चिल्लो पिरो अमिलो कम गर्नुहोला र खाली पेट नबस्नुहोला। सन्चो नभएमा एकपटक नजिकैको अस्पताल गएर पेट रोगविशेषज्ञलाई भेटी थप जाँच र परिक्षण गराउनुहोला।धन्यवाद
Asked by Niraj Babu Yadav ,20 years
1 day ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago