Asked by Anonymous User
on 13/3/20
Which madicine reduces tinnitus
Neurology (MBBS, MD, DM), 14 Years of practice
Tinnitus अर्थात कान बज्ने वा कान कराउने, यो समस्या प्राय कान भन्दा भित्र रहने vestibular system को समस्याको कारणले गर्दा हुन्छ।तपाइलाइ tinnitus र कान हल्का कम सुन्ने हो जस्तो छ भने टाउको को MRI गराउनु पर्छ। तर कान बज्नु को साथै चक्कर पनि आउँछ भने PTA गराउनु पर्छ। यसको उपचार रोग को प्राकृति हेरेर हुन्छ तसर्थ उचित परामर्श को लागि वीर अस्पताल को neurology opd मा भेट गर्नु होला।
Please visit ENT doctor. It needs detail examination to know the cause and treatment accordingly. Thanks
Asked by Sushan Gharti Magar ,18 years
9 hours, 51 minutes ago
Asked by Kalpana Shah
15 hours, 12 minutes ago
i have a swelling in my rt ankle can it be due to kidney disease?