Asked by Anonymous User
on 14/3/20
पिसाब गर्दा पोल्ने,छिन्छी मा पिसाब लागिरहेछ।अनि दिन मा2-4 litar पानी पिउछु ।सबै चेक गर दा पनि कुनै रोग देखिको छोइन।अनि युरिक yasid दबाइ खादा कम भको थियोे5.5 ,दबाइ खायर सके पछि चेक गर्दा 6.1 छ । तर पिसाब पोलि रहन छ लगभग 3.5 ml जती यक चोटि मा पिसाब आउ छ ।यस्तो किन र कसरी भको अनि यस्को उपचार कस्तो छ ।हाल साउदी मा हो