Asked by Anonymous User
on 17/3/20
मलाई bronchitis भएको लगभग १० महिनाजति भइसक्यो र अहिले जिब्रो र मुखको भित्री भागमा खटिरा हरु आइरहेको छ धेरै औषधि ट्याब हरु खाइसके ठीक नै भ इरा छैन कसरी ठीक गर्न सकिन्छ कृपया
जिब्रो र मुखको खटिरा कस्तो हो एकपटक हेरेर मात्र यो होला भन्न सकिन्छ । कैलेकही भिटामिनको कमीले, apthous ulcer आदि हुन सक्छ । Bronchitis को कारणले खटिरा आएको नहुन सक्छ । नजिकै अस्पतालमा दात तथा मुखरोग विशेषज्ञसंग परामर्श लिनुहोला।
तान्ने दबाइ लिएको छैन अहिलेसम्म ट्याब्लेट हरु मात्र लिने गरेको छु।
Bronchitis को लागि मुखबाट तान्ने दवाइहरु लिनुहुन्छ? त्यो लिनुहुन्छ भने लिएपछी मुख कुल्ला गर्ने आदि सावधानी अपनाउनुपर्ने हुन्छ । ठिक नभएमा नजिकैको अस्पतालमा गएर चिकित्सकको परामर्श लिनुहोला।
Asked by Anonymous User ,0 years
3 days, 13 hours ago