Asked by Anonymous User

on 27/6/18

aakhaa ma chot lagera dhamilo dekhiyako xa k garda thik hola desh bahir xu

Replies to question

Post Reply

प्रश्नको लागि धन्यबाद ! कस्तो चोट हो, कति गहिराइ छ, कुन भागमा लागेको छ आदि थाहा पाउन जरुरी छ ! त्यसको निम्ति मेसिनबाट जाच गर्नुपर्छ! नजिकैको अस्पतालमा गएर आँखा विशेसज्ञलाई देखाउनुहोला ! धन्यबाद! शिघ्र स्वास्थ्य लाभको कामना !

Answered on 28/6/18

Post your Reply

Press Here to type in नेपाली ➤