Asked by Birendra Tiwari
on 29/6/18
sir म लाई बिगत 6 महीना देखी पिसाब को समस्या छ पुरै पिसाब न हुने रोकेको जस्तो हुने बीर्य संखलन रुकी रुकी हुने केहि अड़केको जस्तो फील हुने पेनिस को वरी परी नासा हरु मोटो भएको जस्तो हुने पिसाब थोरै मात्रा म हुने मैले यूरोलॉजी डॉक्टर लाई देखाये वहां ले Urimex 0.4 mg को medicin दिनु भो 2 मंथ खाये तर प्रॉब्लम वही छ सही सुझाव पाए आभारी हुन्थे सर