Asked by Omendra Kc
on 26/3/20
डण्डिफाेर काे घरेलु उपचार के हाेला ?
डन्डीफोरलाई ननिचोर्नुस, अनावश्यक औसधि प्रयोग नगर्नुहोस् । चिन्ता र स्ट्रेस कम लिनुहोस। धेरै नै मात्रामा आएमा एकपटक छालारोग विशेषज्ञ भेटेर सल्लाह लिनुहोला। धन्यवाद
Asked by Niraj Babu Yadav
19 hours, 17 minutes ago
Asked by Anonymous User ,30 years
1 week, 3 days ago